Pratibha Community Library

तेस्रो कार्य समिति

             
 २०६४ साल असोज १९ गते यस पुस्तकालयको छैठौ साधारणसभा बसेको थियो । उक्त साधारणसभामा सर्वसम्मतिले दुर्गालक्ष्मी मा.वि.का शिक्षक  श्री बालचन्द्र उप्रेतीज्यू लाई नयाँ कार्य समितिको अध्यक्ष पदमा सर्व सम्मतिले निर्वाचित गरीयो । तेस्रो कार्यकारिणी समिति पनि निर्विरोध रूपमा निर्वाचित गरिएको थियो । जस अनुसार :–

१.अध्यक्ष : श्री वालचन्द्र उप्रेती,
२.उपाध्यक्ष : श्री राजेन्द्र खड्का,
३.सचिव : श्री धनिराम पनेरू ,
४.सह–सचिव : श्री टेकराज भट्ट,
५.कोषाध्यक्ष : श्री दीपकराज सुवेदी,
६.सदस्य : श्री पुष्पराज भट्ट,
७.सदस्य : श्री कृष्णप्रशाद भट्ट,
८.सदस्य : श्री, लोकराज जोशी,
९.सदस्य : श्री मोती सिंह खत्री,
१०.सदस्य : श्री हरिलाल ओझा,
११.सदस्य : श्री देवीदत्त ओझा

No comments:

Post a Comment