Pratibha Community Library

चौथो कार्य समिति

         २०६८ साल वैशाख १७ गते सु–सम्पन्न यस पुस्तकालयको सातौं साधारण सभाले पनि चौथो कार्यकारिणी समिति निर्विरोध रूपमा निर्वाचित गरेको थियो । जस अनुसार :–

१.अध्यक्ष : श्री कृष्ण पनेरू ‘वञ्चित,
२.उपाध्यक्ष : श्री पुष्पराज भट्ट,
३.सचिव : श्री झपट बहादुर कुँवर,
४.सह–सचिव : श्री जयदेव जोशी ‘दार्चुले,
५.कोषाध्यक्ष : श्री दिपकराज सुवेदी,
६.सदस्य : श्री कैलाशबहादुर शाही,
७.सदस्य : श्री देविदत्त ओझा,
८.सदस्य : श्री बीरेन्द्रकुमार चौधरी,
९.सदस्य : स्व.मोती सिंह खत्री,
१०.सदस्य : श्री केशवराज ओझा,
११.सदस्य : श्री माला भण्डारी
निर्विरोध निर्विचित हुनुभएको थियो । यस कार्य समितिको सोहि दिन (२०६८ साल वैशाख १७ गते) बसेको प्रथम बैठकले स्थानीय समाज सेवी श्री तुलसीराम पौडयालको संयोजकत्वमा निम्नानुसारका १४ सदस्यीय सल्लाहकार समितिको गठन गरेको थियो ।
संयोजक : श्री तुलसीराम पौड्याल
सदस्य : श्री पुष्पराज जोशी,
सदस्य : श्री कुमार निरौला,
सदस्य : श्री विनोद भट्टराई,
सदस्य : श्री तर्कराज जोशी,
सदस्य : श्री शिवराज जोशी,
सदस्य : श्री तुलबहादुर साउँद,
सदस्य : श्री बालकृष्ण उप्रेती,
सदस्य : श्री दलबहादुर खड्का,
सदस्य : श्री नरेन्द्रबहादुर शाहि,
सदस्य : श्री निर्मलकुमार भण्डारी,
सदस्य : श्री शान्तबहादुर कार्की,
सदस्य : श्री खम्ब सिंह बुढा,
सदस्य : श्री दुर्गा प्रसाई ।
पुस्तकालयको  विधानमा सल्लाहकार गठन सम्वन्धी कुनै लिखित व्यवस्था नभएकोले विभिन्न कार्य कालमा फरक–फरक संख्यामा सल्लाहकारहरूको गठन भए–गरेको पाइन्छ ।

No comments:

Post a Comment