यस पुस्तकालयको चौथो साधारण सभा २०६१ साल असोज १६ गते बसेको थियो । उक्त साधारण सभाले २०६१ साल कार्तिक २३ गते दोश्रो कार्य समितिको निर्वाचन गर्ने भन्ने निर्णय गरेको थियो । तदनुसार कार्तिक २३ गते दोस्रो कार्यकारिणी समिति पनि निर्विरोध रूपमा निर्वाचित गरियो । जस अनुसार :–
१.अध्यक्ष : श्री कृष्ण पनेरू ‘वञ्चित,
२.उपाध्यक्ष : श्री विनोद भट्टराई,
३.सचिव : श्री धनिराम पनेरू,
४.सह–सचिव : श्री वीरबहादुर खत्री,
५.कोशाध्यक्ष : श्री केशव नारायण जोशी,
६.सदस्य : श्री तुलबहादुर साउद
७.सदस्य : श्री कैलाशबहादुर शाही
८.सदस्य : श्री राजेन्द्र प्रसाद भट्टराई
९.सदस्य : श्री देवीदत्त ओझा,
१०.सदस्य : श्री दीपकराज सुवेदी
११. सदस्य : श्री कृष्णप्रशाद भट्ट
दोस्रो कार्यसमितिको प्रथम बैठकले सात जना सल्लाहकार समितिको गठन गरेको थियो । जो निम्नानुसारका थिए :
१.संयोजक : श्री उमाकान्त जोशी
२.सदस्य : श्री दीर्घराज भट्ट,
३.सदस्य : श्री तुलसीराम पौडयाल,
४.सदस्य : श्री पुष्पराज जोशी,
५.सदस्य : श्री शान्तबहादुर कार्की,
६.सदस्य : श्री कुमार निरौला,
७.सदस्य : श्री चिन्तामणि घिमिरे
No comments:
Post a Comment