छैठौं कार्यकारिणी समिति :
२०७५ साल वैशाख ८ गते भएको संस्थाको एघारौंं साधारण सभामा सर्व सम्मत रूपमा गोदावरी न.पा.वडा नं.४ कैलाली निवासी अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनु भएका स्थानीय समाजेवी श्री पुष्पराज जोशीको अध्यक्षतामा निम्नानुसारको छैठौं कार्यकारिणी समिति समिति गठन गरिएको थियो :
१.अध्यक्ष : श्री पुष्पराज जोशी
२.उपाध्यक्ष : श्री शान्तबहादुर कार्की
३.सचिव : श्री पदमबहादुर साउँद
४.कोषाध्यक्ष : श्री माला भण्डारी
५.सह–सचिव : श्री राजबहादुर कडायत
६.सदस्य : श्री डा.टी.एन.जोशी
७.सदस्य : श्री नरेन्द्रराज शर्मा
८.सदस्य : श्री नरेन्द्रराज भट्टराई
९.सदस्य : श्री कालीमाया भट्टराई
१०. मनोनित सदस्य : श्री धर्मी खड्का
११. मनोनित सदस्य : श्री लीलाधर बास्कोटा
रहनु भएको थियो । यो समितिको प्रथम बैठक २०७५ साल वैशाख १० गते बसेको थियो । उक्त बैठकमा निम्नानुसारको सल्लाहकार समिति गठन गरिएको थियो :-
१.संयोजक : श्री कृष्णपनेरू ‘वञ्चित,
२.सदस्य : श्री कुमार प्रसाद निरौला,
३.सदस्य : श्री विनोदकुमार भट्टराई,
४.सदस्य : श्री निर्मलकुमार भण्डारी,
५.सदस्य : श्री प्रदीपराज पन्त,
६.सदस्य : श्री डा. लक्ष्मीराज पाठक
७.सदस्य : श्री शिवराज जोशी,
८.सदस्य : श्री कृष्णराज ओझा,
९.सदस्य : श्री सुरतबहादुर कार्की,
१०.सदस्य : श्री कृष्णराज सुवेदी,
११.सदस्य : श्री हरिसिंह साउँद,
१२.सदस्य : श्री रत्ना कडायत,
१३.सदस्य : श्री बद्रीनाथ भण्डारी
१४.सदस्य : श्री हेमराज पन्त
१५.सदस्य : श्री यज्ञराज हमाल
यसरी कुल १५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो ।
No comments:
Post a Comment